मोरङ ४ मा मोदीको अग्रता

20

मोरङ । मोरङ क्षेत्र नम्बर ४ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता कायमै राखेका छन्।

मोदीले ८ हजार ६९१ मत पाएका छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका विनोद ढकालले ५ हजार ९३७ मत पाएका छन्। यस्तै राप्रपाका गोपाल क्षेत्री ५६३ मतसहित तेस्रो स्थानमा छन्।