सर्लाही १ मा स्वतन्त्र उम्मेदवारको अग्रताBy NayaNepalNews - November 22, 202272ShareFacebookTwitterPinterestWhatsApp काठमाडौं । सर्लाहीको क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।पुलती चिह्न पाएका मानबहादुर खड्काले अग्रता लिएका हुन् । उनले तीन हजार १५५ मत पाएका छन् ।खड्कालाई जनता समाजवादीका प्रमोद साहले २४३२ मतका साथ पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी २०५४ का साथ तेस्रो स्थानमा छन् ।