काठमाडौं-७ मा एमाले अगाडि

134

काठमाडाैं  ।  काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ ।  एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन् ।