माेरङ-६ मा शेखरलाई सुरुवाती अग्रता

176

विराटनगर । माेरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डाक्टर शेखर काेइरालाले सुरुवाती अग्रता लिएका छन् ।

२०० मत गणना हुँदा काेइरालाले ७६ मत पाएका छन् भने नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  गाेपाल कटवालले २२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन् ।