आज सेयर बजार बन्द

64

काठमाडौँ । आज मंगलबार सेयर बजार बन्द हुने भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार बुधबार अर्थात् भाेलि बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ