नेप्से सूचकमा सामान्य वृद्धिBy NayaNepalNews - September 6, 202248ShareFacebookTwitterPinterestWhatsApp काठमाडौँ । कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.१२ अंकले बढेको छ ।साढे ११ एक लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ३१४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो ।