जिल्ला समन्वय समितिको भक्तपुर चुनाव सकियो यस्तो आयो नतिजा

265

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन सकिएको छ ।
जम्मा ८ मत रहेको समन्वय समितिको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले ३, नेपाली काङ्ग्रेसका उम्मेदवारले ३ र नेमकिपाका उम्मेदवारले २ प्राप्त गरेका थिए । बराबर मत ल्याएका काङ्ग्रेस र एमालेका उम्मेदवारबीच गोलाप्रथा गर्दा एमालेका इश्वर थापा बिजयी भएका छन् ।
उप प्रमुखमा काङ्ग्रेसकी सुजता बाडे बिजयी भएकी छिन् ।