काठमाडौ । पोखरा एयरपोर्टबाट जोमसोम तर्फ गएको तारा एयरको विमान मुस्ताङको लेतेमाथिको पहाडमा दुर्घटनाग्रस्त भएको आशका गरिएको छ । उक्त बिमानमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु थिए । जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरलाइन्सको जहाज बेपत्ता भएको काठमाडौंस्थित यति एयरलाइन्सको केन्द्रीय कार्यालयले जनाएको छ। अन्य थप विवरण आउन बाकी छ । यात्रुको नामावली हेर्नुस पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन 🛫एयरमा सवार चालक दलको सदस्यहरु :-
१.क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर