मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवार बिजयी

257

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा गठबन्धनका साझा उम्मेदवार बिजयी भएका छन् । सो नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एकिकृत समाजवादीका टोक बहादुर वाईबा र उप प्रमुखमा गठबन्धनकै उम्मेदवार नेपाली काङ्ग्रेसका विष्णु मणि नेपाल बिजयी भएका छन् ।