सुर्यबिनायक नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले बिजयीBy NayaNepalNews - May 19, 2022407ShareFacebookTwitterPinterestWhatsApp भक्तपुर । जिल्लाको सुर्यबिनायक नगरपालिकाको मेयर तथा उपमेयरमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । मेयर बासुदेब थापा- 14758 निशान ढुङेल – 13232 ( मतान्तर 1526 ) उपमेयर सरिता भट्टराई – 14758 श्याम बस्नेत – 6661 ( मतान्तर 8329)