सूर्यविनायकमा एमालेले अग्रता लियो, कति मत आयो ?

2191

भक्तपुर । सूर्यविनायक नरगपालिकाको वडा नं. ८ को मत गणना गर्दा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । मेयर पदका उम्मेदवार बासुदेव थापाले वडा नं. ८को पहिलो चरणको मत गणना गर्दा ११ हजार १ सय ७४ मत ल्याएका छन् । नेपाली कांग्रेसका निशान ढुङेल १० हजार ५४९ मत ल्याएले पछ्याइरहेका छन् ।उपमेयर एमालेकै सरिता भट्टराई अग्रता लिइरहेकी छिन् । भट्टराइले ९ हजार ७१३ मत ल्याउदा नेकपा एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ५ हजार ४४१ मत ल्याएका छन् । सूर्यविनायकमा ८,९ र १० न. वडाको मत गणना गर्न बाकीँ छ ।