भक्तपुर । चाँगुनारायण नगरपालिकाको उपमेयरमा नेकपा एमालेका उम्मेदवार रमेश बुढाथोकी बिजयी भएका छन् । उनलाई कांग्रेसकी सुभद्रा काफ्लेले पछ्याइरहेकी थिइन् । अन्य उम्मेदवार भन्दा लोकप्रीय मत ल्याएर बुढाथोकी बिजयी भएका हुन् । बुढाथोकीले ११ हजार १०० मत ल्याए भने काफ्लेले १०२४७ मत ल्याएकी थिइन् । मेयरमा जितेका कांग्रेसका जिवन खत्रीले ९४८४ मत ल्याए, एमालेकी बिना बास्तालाले ९ हजार ११४ मत ल्याएकी थिइन् ।
यस्तो छ मतपरिणामः उप मेयर पद एमालेर कांग्रेसको मत
वडा नं. १, एमाले १०८२ / कांग्रेस ११०५
वडा नं. २, एमाले ११९६ / कांग्रेस ११६६
वडा नं. ३, एमाले १५४४ /कांग्रेस १३१९
वडा न. ४ एमाले ११८० / कांग्रेस १११३
वडा नं. ५, एमाले १२८३ /कांग्रेस १४६४
वडा नं. ६, एमाले ११५२ / कांग्रेस १९४
वडा नं. ७, एमाले ९०८ / कांग्रेस १०४६
वडा नं. ८, एमाले १४३४ / कांग्रेस १२२३
वडा नं. ९, एमाले ७५४ / कांग्रेस ५४६
अहिलेसम्मको जम्मा मत परिणामः एमाले १११०० र कांग्रेस १०२४७