Tuesday, October 6, 2026
Home प्रदेश रोकिएको भरतपुर महानगरपालिकामा मतगणना पुनः शुरु

रोकिएको भरतपुर महानगरपालिकामा मतगणना पुनः शुरु

93

जेठ १,

मकवानपुर : रोकिएको भरतपुर महानगरपालिकामा मतगणना पुनः शुरु भएको छ। सूर्यको छाप राम्रोसँग नलागेकोमा कर्मचारीले बदर र मुख्य निर्वाचन अधिकृतले सदर भनेपछि विवाद हुँदा रोकिएको मतगणना शुरु भएको हो। मतगणनास्थल अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना शुरु भएको हो। सूर्य छाप राम्रोसँग नलागेको विषयमा विवाद हुँदा स्थगित मतगणना उक्त मत बदर गर्ने सहमति भएपछि मतगणना पुनः शुरु भएको हो।