कञ्चनपुरकाे भीमदत्त नगरपालिकाको मतगणना स्थगितBy NayaNepalNews - May 15, 2022115ShareFacebookTwitterPinterestWhatsApp जेठ १,कञ्चनपुर : कञ्चनपुरकाे भीमदत्त नगरपालिकाको मतगणना स्थगित भएको छ। भीमदत्त नगरपालिका वडा नं. २ को मतगणना गर्ने क्रममा १ सय मत पत्र भनेर खोलिएको पोकामा १२० मतपत्र पाइएपछि मतगणना स्थगित भएको छ।