फेरि उठ्ने मनशायका साथ तिमल्सिनाले छोडे वडा अध्यक्ष पद By NayaNepalNews - April 22, 2022 155 Share FacebookTwitterPinterestWhatsApp काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा न. २ का वडा अध्यक्ष केशव प्रसाद तिमल्सिनाले पदबाट राजीनामा दिएका छन् । फेरि वडामा अध्यक्ष उठ्ने मनशायका साथ उनले राजीनामा दिएको स्रोतले जानकारी दिएको छ । उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित थिए ।