असार १९,
अर्घाखाँची । जिल्लाको सुपाखोलामा लु १ ज १३२९ नम्बरको जीप दुर्घटना भएको छ।बिहीबार बिहान भएको जीप दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते ५ जनाको अवस्था गम्भीर रहेको छ। अहिले उद्दार जारी छ।














