पातले छांगा (देविड फल्स)को मनोरम दृष्य

247

काठमाडौँ
फागुन १२ पोखरास्थित पातले छांगा (देविड फल्स)को मनोरम दृष्य । हाल यहाँ पानीको वहाव निकै कम भएको छ ।

पोखरास्थित विश्व शान्ति स्तुपाबाट देखिएको फेवाताल र वरिपरिको मनोरम दृष्य ।

 

 

स्रोत रासस