विदेशी मुद्राको आजको विनिमयदर

85

मंसिर १०,
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको कात्तिक १० लागि एक अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ७८ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ३८ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ६० पैसा र बिक्रिदर १४५ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी जापानीज १० येनको खरिददर ९ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३ सय ७१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३७३ रुपैयाँ १४ पैसा रहेको छ ।