असार ४,
काठमाडौं । पत्नी सीता दाहालको उपचारको लागि नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान गरेका छन् । पत्नी सीता र छोरी गंगा दाहाल सहित सिंगापुर प्रस्थान गरेका हुन् । प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको सचिवालयले जनाएको छ । सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् ।